Rule 94A
निर्देशिका वा कार्यविधि बनाउन सक्ने
ऐन तथा यस नियमावलीको उद्देश्य कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयले आवश्यक निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।